अाेम कृष्ण अस्पताल ले गर्याे कलेजाे बिग्रेको बिमारी ( CLD)मा हर्नियाकाे सफल सल्यक्रिया


टिकापुर,

टिकापुरकाे अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरूकाे  Complicated Hernia  काे सफल सल्यक्रिया सम्पन्न गरेका छन।

जानकी गाउपालिका- १ का ५१ बर्षका पुरूष बुधराम चाैधरीकाे  Irreducible Inguinal Hernia  with CLD (कलेजाे बिग्रिसकेकाे ) राेग बाट ग्रसित भएर अस्पताल भर्ना भएका थिए एक दमै क्रिटिकल अबस्थामा अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरू डा. नवीन चन्द्र भट्ट जनरल सर्जन,डा.सुवास थापा एनेस्थेसियोलोजिस्ट   र फिजिसियन डा.चित्र गिरी र डा. प्रसान्त भट्टराई काे टिमले सल्यक्रिया सफल पारेका हुन ।

टिकापसरमै बिशेषज्ञ सेवा पाए पछि नेपालगन्ज ,काठमान्डाै जानू पर्ने दुख र खर्चबाट समेत छुटकारा पाईएकाे स्थानिय वासिहरूले बताउने गरेका छन।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *