टीकापुर अस्पताल ले गर्याे पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रिया


टिकापुर, कैलालीको टिकापुर अस्पतालमा  पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रियासम्पन्न भएकाे छ ।

टिकापुर ५ कि ३५ बर्षकि रमिता चाैधरीकाे दुरबिन विधि द्वारा पित्त थैलीकाे पत्थरी को शल्यक्रिया जर्नल सर्जन डा.नविन चन्द्र भट्ट, एनेस्थेसियोलोजिष्ट डा.अनु शर्मा र सम्पूर्ण OT   टिमले  सफलता पुर्वक सम्पन्न गरेका छन।

डा. भट्ट टिकापुर अाए पछि विभिन्न प्रकार का सर्जरी हरू टिकापुरमै भई रहेका ले धनगढी नेपालगन्ज जानू पर्ने बाध्यता हटेकाे स्थानीय बासि हरू बनताउछन ।

Leave a reply

  • Facebook Comments