माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित


काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन्।

त्यस्तै नेताहरू पनि पूर्व जिम्मेवारी अनुसार जिल्ला जाने भएकाछन्। बैठकमा जना २० नेताहरू बोलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *