काठमाडौँ, नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सकिएको छ। पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठक भोलि ११ बजे बस्ने गरी सकिएको हो।
बैठकमा नेकपा (माओवादी केन्द्र) ले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निष्कर्श निकालेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।