साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ । आज मंगलबार साँझ ४ बजेका लागि सरकारले मन्त्रिपरिषद् बैठक आह्वान गरेको छ । ।

सर्वोच्च अदालतले नेकपा नाममाथिको विवादको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गर्दा पूर्व एमाले र माओवादी केन्द्र ब्यूँतिएपश्चात पहिलोपटक सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *