सन नेपाल लाईफ ईन्स्योरेन्स द्वारा१३ लाखको मृत्यु बिमा दाबि भुक्तानी


सन नेपाल लाइफ इन्स्योरेन्स क.लि मा वैदेशिक म्यादी बिमा गर्नु भएकि बिमित स्व.दुर्गा कुमारी भन्डारीको बैदेशिक रोजगारी को लागी बिदसमा रहेकोबस्थामा मृत्यु भएको र मृत्यु पश्चात उहाँको श्रीमान् नारायण प्रसाद पराजुलीलाई एक

smart

कार्यक्रमका बिच धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैशी ले १३ लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *