जन्मदिनको उपलक्ष्यमा सूर्या लाइफको बिमा पोलिसी उपहार


दार्चुला ।महाकाली नगर पालिका वाड न ४ बजार मा बस्ने बसन्ती भट्ट ले आफ्नो छोराको १० जन्मदिनको उपलक्ष्यमा रू ७ लाख ५० हजार बिमाङ्क रकम बराबरको बाल साबधिक जीवन बिमा गराउनु भएको छ ।

उच्च शिक्षाका लागि एक मुस्ट ठुलो पुजि संकलन गर्न नसकिने र सो पुजि संकलनका लागि जिवनबिमा एक उत्तम माध्यम भएको एजेन्सी मेनेजर चन्द्र देब भट्ट जानकारी गराउनु भयो ।
घर खर्चबाट केही पैसा बचाए र छोराको जिवन बिमा गरेको र सानो सानो रकम पनि बचत गर्दै जादा १५ बर्ष पछी ठुलो पुजीँ हुनेर यसले बच्चाहरुको पढाइमा ढुलो सहयोग पुग्न्े उहाको बुझाइ छ ।

बिमा को महत्त्व बारे थप प्रकाश शाखा प्रमुख महेन्द्र भट्टले हाल ७ नम्बर प्रदेशमा १३ बटा शाखा कार्यालय मार्फत जनताको घर आगनमा सूर्यालाई पुगिरहेको र जुनसुकै ठाउबाट पनि सूर्यालाईफ को बिमा पोलिसी खरिद गरि आफु र आफ्नो परिवारको जोखिम न्युनिकरण गर्न समेत आग्रह गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *