धनगढी १५ मा एकल महिला र जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण


धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा आज ६० वर्षभन्दा माथिका एकल महिला र ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको छ वडा नम्बर १५ का वडा अध्यक्ष फुलराम चौधरी को अध्यक्षतामा र संघीय सांसद नारदमुनि राना को प्रमुख आथित्यतामा यो कार्यक्रम सञ्चालन भएको हो प्रमुख अतिथी नारदमुनि रानाले १०४ वर्ष का जेष्ठ नागरिक रम्बा राना कम्बल ओढाएर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

 

प्रथम चरणमा १८५ जनालाई समाजिक दूरी कायम गरी माक्सको प्रयोग गरी प्रतीजना लाइ १ कम्बल वितरण गरिएको यो यहाकार्यालाइ निरन्तरता दिने कुराको जानकारी वडा अधक्ष्य फmु राम चौधरी ज्यु ले जानकारी दिनुभएको छ बताउनुभएको छ । जम्मा यो आर्थिक वर्ष भित्र ३०० न्यानो कपडा बितरण गरीने र यसको लागी ३ लाख बजेट बिनीयोजन ग रीएको उहाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *