काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो संस्थाप
स्थापक शेयर बिक्री गर्दा संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकोले सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्टार नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल, नारायणचौरमा प्राप्त हुने गरी आवेदन पेश गर्न आग्रह गरेको छ । शेयरधनीको नाममा रहेको २६ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।
Previous Post: राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन