एसिड आ’क्रमणविरुद्ध अध्यादेश ल्याइने


काठमाडौं । सरकारले एसिड आ’क्रमणवि’रुद्धको कानुनका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ए’सिड आ’क्रमणविरुद्ध अध्यादेश ल्याउने निर्णय गरेको हो।

भदौ २५ गते ए’सिड आ’क्रमणमा परेका पी’डितहरू सहभागी एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आ’क्रमणका दो’षीलाई का’रबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

यसअघि सरकारले एसिड आ’क्रमणमा परी घा’इते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने निर्णय गरेको थियो। यस्तै ए’सिड आ’क्रमणमा परी घा’इते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने समेत निर्णय सरकारको छ।

सरकारले भदौ २५ लाई ए’सिड आ’क्रमण विरुद्दको जागरण अभियान दिवसका रूपमा मनाउनेसमेत निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *