अर्नब गोस्वामीले सलमान खानलाई यसरी थर्काए


काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृ’त्यु प्र’करण अझै सुल्झन सकेको छैन । सुशान्त प्रकरणमा कैयौं उल्झनहरू अझै रहिरहेका छन् ।

सुशान्तको बिषयमा भारतिय सञ्चार जगतले प्रथामिकताका साथमा उठाइरहेको छ । सोसल मिडियादेखि मुल मिडियासम्म सुशान्तको बिषयले राज जमाएको छ । योसँगै उनको मृ’त्युलाई जोडेर बलिउडका विभिन्न पाटोबारे बहस हुने गरेको छ।

सुशान्तको मृ’त्युले बलिउडको ना’तावाद र सेलिब्रेटीहरुको ध’न्दाको कुरालाई उ’जागर गरिदिएको छ भने भारतीय मिडियामा यसबारेको बहसले प्राथमिकता पाएको छ।

हालै सुशान्तका बुवाबोल रिया चक्रवर्ती विरुद्ध उजुरी दिएपछि अहिले यो घ’टना सि’आइबीले अ’नुसन्धान गरिरहेको छ। यसैबीच, भारतीय टेलिभिजन प्रस्तोता अर्नव गोस्वामीले सलमान खानलाई सुशान्तको मृत्यु प्रकरणमा किन नबोलेको भन्दै प्रश्न गरेका छन्। सलमानलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *