सुशान्तको ह’त्या वा आत्मह’त्या? विसेरा रिपोर्टबाट र’हस्य खुल्दै‘। के हो विसेरा रिपोर्ट ?


करिब ३ महिनाअघि बलिउड अभिनेता सुशान्त सिंह राजपुत आफ्नो मुम्बईस्थित फ्ल्याटमा झु’न्डिएको अ’वस्थामा भे’टिएका थिए। सुशान्तले झु’ण्डिएर आत्मह’त्या ग’रेको देखिए पनि उनका समर्थकहरू यो मा’न्न तयार भएनन्। सुशान्तका परिवार तथा बलिउडका कैयौं सेलिब्रेटीहरूले सुशान्तको ह’त्या भएको दा’बी गरे।

सुशान्तको मृ’त्यु आत्मह’त्या वा ह’त्या के हो, यसको र’हस्य सु’ल्झाउन सिबिआई पुलिसलाई के’स छा’नबिन गर्न दिइयो। सिबिआईले के’ससँग सम्बन्धित अनेक र’हस्यबाट पर्दा पनि उठाउन सफल भयो। केसमा ड्र’ग मा’मिला अगाडि आएपछि आ’रोपी रिया चक्रवर्तीलगायत अन्यलाई ना’र्कोटिक्स कन्ट्रोल ब्यु’रोले हि’रासतमा राखेको छ।

यसैबीच सुशान्तको मृ’त्युको स’त्य चाँडै नै प’त्ता लाग्ने भएको छ। सुशान्तलाई ज’हर दिइएको हो अथवा होइन भन्ने र’हस्यबाट शुक्रबार पर्दा उ’ठ्ने भएको छ। आज तकको रिपोर्टका अनुसार, शुक्रबार सुशान्तको वि’सेरा रि’पोर्ट आउने छ। वि’सेरा रि’पोर्टपछि मेडिकल बोर्डको बैठक हुने छ। र फाइनल रि’पोर्ट तयार पारिने छ।

विसेरा रि’पोर्ट भन्नाले, कुनै व्यक्तिको मृ’त्युपश्चात् मृ’त्युका कारणहरू प’त्ता लगाउन मृ’तकका शरीरका केही अङ्गहरूलाई सुरक्षित रूपमा राखिन्छ। यसलाई विसेरा भनिन्छ। विसेराको रासायनिक परीक्षणपश्चात् मृ’त्युको का’रण स्पष्ट हुन्छ। विसेरा नमुनाको जाँ’च फरेन्सिक साइन्स ल्या’ब्रोटरीमा हुने गर्दछ। विसेरा जाँच गर्न मृ’तकका आन्तरिक अङ्गहरू जस्तै, फोक्सो, मृगौला, आँत आदिको परीक्षण गरिन्छ।

सुशान्तको २० प्रतिशत वि’सेरा जाँच पहिले नै भैस’केको थियो। ८० प्रतिशत मुम्बई पु’लिसले आफ्नो जाँ’चमा प्रयोग गरेको थियो। बाँकी रि’पोर्ट जाँच शुक्रबारसम्म हुने र अन्तिम रि’पोर्ट आउने कुरा स्रोतले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *