बालकुमारीमा हत्या गरिएका विरेन्द्र शाहका आफन्तद्वारा प्रदर्शन

धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र  दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको घटनालाई लिएर आफन्तहरुले अछाम, सुर्खेत र धनगढीमा प्रदर्शन गरेका छन । धनगढीमा उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ समेत गरेका छन भने अछाममा नाराबाजी गर्दै प्रदर्शन गरेका छन । यसअघि रावतको प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले मृतक युवाहरूलाई

मुस्कान डेन्टलले नेपाल इन्भेष्टमेण्ट मेघा बैंकका कर्मचारी तथा सेवाग्राहीलाई छुटसहितको सेवा उपलब्ध गराउने

धनगढी । कैलालीको धनगढीमा अत्याधुनिक सेवा सहित सञ्चालनमा आएको दन्त अस्पताल मुस्कान डेन्टल होमले नेपाल इन्भेष्टमेण्ट मेघा बैंकका कर्मचारी तथा सेवाग्राहीलाई छुटसहितको सेवा प्रदान गर्ने भएको छ धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको होमले बैंकका कर्मचारी तथा सेवाग्राहीलाई २० प्रतिशत छटसहित सेवा प्रदान गर्ने भएको हो । मंगलबार डेन्टल अस्पताल र बैंकबिच सहमति भएको हो ।

सहि साेचाै सहि राेजाै भन्ने नाराका साथ सूर्यज्याेति लाईफले बजारमा ल्यायाे सहि Plane बिमा याेजना

धनगढी ,सहि साेचाै सहि राेजाै भन्ने नाराका साथ सूर्यज्याेति लाईफ ईन्स्याेरेन्सले   सहि Plane बिमा याेजना बजारमा ल्याएकाे छ। नेपालकाे जिबनबिमा कम्पनी हरूमा ऐतिहासिक सफल मर्जर पश्चात् बनेकाे सूर्यज्याेति लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेडले अाज   सुदुरपश्चिम प्रदेशकाे धनगढीमा नेपालकाे जिबनबिमा ईतिहासमै पहिलाे पटक न्यूनबिमा शुल्कमा ठुलाे बिमाङ्क काे लाभ लिन सक्ने बिमा याेजना सहि Plane याेजनाकाे शुभारम्भ कार्यक्रम सम्पन्न भएकाे छ । सूर्यज्याेति लाईफ का सिनियर डेपुटी सिईयाे श्री पवन कुमार खड्काकाे

टीकापुर अस्पताल ले गर्याे पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रिया

टिकापुर, कैलालीको टिकापुर अस्पतालमा  पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रियासम्पन्न भएकाे छ । टिकापुर ५ कि ३५ बर्षकि रमिता चाैधरीकाे दुरबिन विधि द्वारा पित्त थैलीकाे पत्थरी को शल्यक्रिया जर्नल सर्जन डा.नविन चन्द्र भट्ट, एनेस्थेसियोलोजिष्ट डा.अनु शर्मा र सम्पूर्ण OT   टिमले  सफलता पुर्वक सम्पन्न गरेका छन। डा. भट्ट टिकापुर अाए पछि विभिन्न प्रकार का सर्जरी हरू टिकापुरमै भई रहेका ले धनगढी नेपालगन्ज जानू पर्ने बाध्यता हटेकाे

हाकिमकाे टर्चरपछि इन्भेष्टमेन्ट मेगा बैंकका   शाखा प्रमुखले  त्रिशुलीमा हामफाले, आत्महत्या दुरुत्साहन मुद्दा !

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालिन मेगा बैंकका हेटौडा शाखाका प्रमुख निराजन देवकोटाले सोमबार साँझ वर्षेभेल आइरहेको धादिङको त्रिशुली नदिमा हामफालेर आत्महत्या गरेका छन् । यद्यपि उनको शव भेटिएको छैन । सोमबार बैंकको केन्द्रीय कार्यालयका हाकिमहरुले टर्चरसहित सोधपुछ गरेपछि घर फर्कदै गरेका देवकोटा धादिङ पुगेर त्रिशुली नदिमा हामफालेर आत्याहत्या गरेका हुन् । निराजन देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा

बझाङ मा  ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प, जयपृथ्वी  राजमार्ग अबरुद्ध

धनगढी । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिए ।स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण

शैल्यशिखरका पूर्वमेयर र उनको टिमले फिर्ता गरेन लाखौँ मूल्य बराबरको सरकारी समान

दार्चुला । शैल्यशिखर नगरपालिकाका पूर्वमेयर अमरसिंह धामी र उनको टिममा काम गरेका उपमेयर, वडाध्यक्ष तथा कर्मचारीले अझैसम्म पनि सरकारी समान फिर्ता नगरेको भेटिएको छ। मेयर धामीले मात्रै ६ लाख भन्दा बढीको सरकारी समान फिर्ता नगरेको भेटिएको हो। मेयर पदबाट मुक्त भइसकेको लामो समयसम्म पनि उनले प्रयोग गरेका लाखौँ मूल्य बराबरका सोफासेट २ वटा, बेड ४ वटा, टिभी २ वटा, टि टेबल ३ वटा, फिल्टर २ वटा, मोबाइल सेट ४ वटा,

चर्चित नायक अनमोल केसी पक्राउ

काठमाडौं ,चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको

प्राधिकरणकाे परिक्षा पास गरे मात्र बिमा कम्पनीको  एजेन्ट बन्न पाउने ,पहिलाे परिक्षा कार्तिकमा हुने

काठमाडौ ,नेपाल बीमा प्राधिकरणले  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई यसबारे प्रत्रचार गरेको हो । प्राधिकरणले पत्रमा  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने हुँदा मिति २०८०/०६/२५ गते बाट IRMIS System मा अभिकर्ता दर्ता प्रक्रिया बन्द हुने उल्लेख गरेको छ । साथै बीमा अभिकर्ता परीक्षाको लागि IRMIS System मा दर्ता प्रक्रिया मिति २०८०/०६/२९ गते बाट सञ्चालन हुने प्राधिकरणले जनाएको

मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

काठमाडौं । अहिले घरघरको कहानी नै बनिरहेको छ बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने । बच्चालाई खाना खुवाउनुअघि उसलाई मनपर्ने कार्टुन देखाउने वा गेम खेल्न दिने बानी नै भइसकेको छ । यसो गर्दा बालबालिका मोबाइलमा भुल्लिने र खाना खुवाउन सहज हुने ठान्छन् अभिभावक । तर के यसरी बच्चालाई मोबाइल देखाएर खाना खुवाउनु सही हो ? यसरी खाना खुवाउँदा बच्चालाई केही नकारात्मक असर पर्छ कि पर्दैन ? पोषणविद् कामना आचार्य भन्छिन्, ‘मोबाइल