स्वास्थ्य Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/स्वास्थ्य www.yugdarpan.com Fri, 27 Sep 2024 07:22:05 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png स्वास्थ्य Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/स्वास्थ्य 32 32 178717794 अाेम कृष्ण अस्पताल ले गर्याे कलेजाे बिग्रेको बिमारी ( CLD)मा हर्नियाकाे सफल सल्यक्रिया https://www.yugdarpan.com/archives/8029 https://www.yugdarpan.com/archives/8029#respond Fri, 27 Sep 2024 06:06:42 +0000 https://www.yugdarpan.com/?p=8029 टिकापुर, टिकापुरकाे अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरूकाे  Complicated Hernia  काे सफल सल्यक्रिया सम्पन्न गरेका छन। जानकी गाउपालिका- १ का ५१ बर्षका पुरूष बुधराम चाैधरीकाे  Irreducible Inguinal Hernia  with CLD (कलेजाे बिग्रिसकेकाे ) राेग बाट ग्रसित भएर अस्पताल भर्ना भएका थिए एक दमै क्रिटिकल अबस्थामा अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरू डा. नवीन चन्द्र भट्ट जनरल सर्जन,डा.सुवास थापा एनेस्थेसियोलोजिस्ट   र फिजिसियन डा.चित्र गिरी र डा. प्रसान्त भट्टराई काे टिमले

The post अाेम कृष्ण अस्पताल ले गर्याे कलेजाे बिग्रेको बिमारी ( CLD)मा हर्नियाकाे सफल सल्यक्रिया appeared first on युग दर्पण.

]]>
टिकापुर,

टिकापुरकाे अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरूकाे  Complicated Hernia  काे सफल सल्यक्रिया सम्पन्न गरेका छन।

जानकी गाउपालिका- १ का ५१ बर्षका पुरूष बुधराम चाैधरीकाे  Irreducible Inguinal Hernia  with CLD (कलेजाे बिग्रिसकेकाे ) राेग बाट ग्रसित भएर अस्पताल भर्ना भएका थिए एक दमै क्रिटिकल अबस्थामा अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरू डा. नवीन चन्द्र भट्ट जनरल सर्जन,डा.सुवास थापा एनेस्थेसियोलोजिस्ट   र फिजिसियन डा.चित्र गिरी र डा. प्रसान्त भट्टराई काे टिमले सल्यक्रिया सफल पारेका हुन ।

टिकापसरमै बिशेषज्ञ सेवा पाए पछि नेपालगन्ज ,काठमान्डाै जानू पर्ने दुख र खर्चबाट समेत छुटकारा पाईएकाे स्थानिय वासिहरूले बताउने गरेका छन।।

The post अाेम कृष्ण अस्पताल ले गर्याे कलेजाे बिग्रेको बिमारी ( CLD)मा हर्नियाकाे सफल सल्यक्रिया appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/8029/feed 0 8029
टीकापुर अस्पताल ले गर्याे पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रिया https://www.yugdarpan.com/archives/7909 https://www.yugdarpan.com/archives/7909#respond Mon, 06 Nov 2023 04:10:10 +0000 https://www.yugdarpan.com/?p=7909 टिकापुर, कैलालीको टिकापुर अस्पतालमा  पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रियासम्पन्न भएकाे छ । टिकापुर ५ कि ३५ बर्षकि रमिता चाैधरीकाे दुरबिन विधि द्वारा पित्त थैलीकाे पत्थरी को शल्यक्रिया जर्नल सर्जन डा.नविन चन्द्र भट्ट, एनेस्थेसियोलोजिष्ट डा.अनु शर्मा र सम्पूर्ण OT   टिमले  सफलता पुर्वक सम्पन्न गरेका छन। डा. भट्ट टिकापुर अाए पछि विभिन्न प्रकार का सर्जरी हरू टिकापुरमै भई रहेका ले धनगढी नेपालगन्ज जानू पर्ने बाध्यता हटेकाे

The post टीकापुर अस्पताल ले गर्याे पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रिया appeared first on युग दर्पण.

]]>
टिकापुर, कैलालीको टिकापुर अस्पतालमा  पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रियासम्पन्न भएकाे छ ।

टिकापुर ५ कि ३५ बर्षकि रमिता चाैधरीकाे दुरबिन विधि द्वारा पित्त थैलीकाे पत्थरी को शल्यक्रिया जर्नल सर्जन डा.नविन चन्द्र भट्ट, एनेस्थेसियोलोजिष्ट डा.अनु शर्मा र सम्पूर्ण OT   टिमले  सफलता पुर्वक सम्पन्न गरेका छन।

डा. भट्ट टिकापुर अाए पछि विभिन्न प्रकार का सर्जरी हरू टिकापुरमै भई रहेका ले धनगढी नेपालगन्ज जानू पर्ने बाध्यता हटेकाे स्थानीय बासि हरू बनताउछन ।

The post टीकापुर अस्पताल ले गर्याे पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रिया appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7909/feed 0 7909
गेटा अस्पतालकालागि ३१ अधिकृतसहित १४१ दरवन्दी स्वीकृत, चिकित्सक आउनेबित्तिकै संचालन हुने https://www.yugdarpan.com/archives/7892 https://www.yugdarpan.com/archives/7892#respond Fri, 06 Oct 2023 12:53:25 +0000 https://www.yugdarpan.com/?p=7892 धनगढी। कैलालीको गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासनका लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी स्विकृत भएको छ।अस्ति बसेको मन्त्रीपरिषदको बैठकले आर्थीक वर्ष २०८०–८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सकदेखि, नर्स तथा अन्य कर्मचारीसहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो। यो दरबन्दी स्विकृतसँगै अब अस्पतालबाट छिटै सेवा सञ्चालन हुने गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए। ओपिडी सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रलयबाट पाइसकेको

The post गेटा अस्पतालकालागि ३१ अधिकृतसहित १४१ दरवन्दी स्वीकृत, चिकित्सक आउनेबित्तिकै संचालन हुने appeared first on युग दर्पण.

]]>
धनगढी। कैलालीको गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासनका लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी स्विकृत भएको छ।अस्ति बसेको मन्त्रीपरिषदको बैठकले आर्थीक वर्ष २०८०–८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सकदेखि, नर्स तथा अन्य कर्मचारीसहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो। यो दरबन्दी स्विकृतसँगै अब अस्पतालबाट छिटै सेवा सञ्चालन हुने गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए। ओपिडी सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रलयबाट पाइसकेको र दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी आउने बित्तिकै सेवा सुचारु हुने उनले बताए। डाक्टर जोशीले अहिले अस्पताल १०० शय्याबाट सुरु गर्ने र पुर्वाधार सम्पन्न हुँदै तथा भवन हस्तान्तरण हुदै जाँदा लक्ष्य अनुरुप ३ सय तथा ६ सय शय्यासम्म बिस्तार गरिने बताए।

डाक्टर जोशीले एक वर्षमा केही प्रविधिक र केही प्रशासनिक उपलब्धि भएको बताउदै गेटा अस्पतालको नाम पहिचान बनेको, लाइन मिनिस्ट्री बजेट इन्फर्रमेसन सिस्टम(एलएमबिआइएस) कोड प्राप्त गरिएको, दरवन्दी स्वीकृत गरिएको केही आवश्यक जनशक्ति ल्याउन सफल भएको बताए। उनले यसलाई उपलब्धिकै रुपमा लिन सकिने बताउदै सुरुमा अहिलेको त्रिवि टिचिङ हस्पिटल पनि १५ बेडबाट सुरु भएर यो अवस्थामा पुगेको स्मरण गर्दै मेडिकल इन्टिच्युटको लक्ष्य अनुरुप १०० वेडबाट शुरु भएर अगाडी बढ्ने बताए।

एक वर्ष अघि अस्पताल संचालनका लागि आवश्यक काम अगाडी बढाउन गेटा अस्पतालको निर्देशकका रुपमा सरकारले पहिलाे कर्मचारीका रुपमा डा प्रमोद जोशीलाई नियुक्ती दिएको थियो। तर सो आर्थिक वर्षमा आवश्यक स्वीकृत बजेट भने पाऐको थिएन। आर्थिक वर्ष २०८०/८१ का गेटा अस्पतालले पुँजीगत तर्फ ८० करोड चालु तर्फ ३.५ करोड बजेट स्वीकृत भइसकेको बताइएको छ

The post गेटा अस्पतालकालागि ३१ अधिकृतसहित १४१ दरवन्दी स्वीकृत, चिकित्सक आउनेबित्तिकै संचालन हुने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7892/feed 0 7892
बच्चा जन्माउन गएकी महिलाको धनगढीको केजी हस्पिटलले पाठेघर झिकेपछि………. https://www.yugdarpan.com/archives/7861 https://www.yugdarpan.com/archives/7861#respond Mon, 25 Sep 2023 23:32:23 +0000 https://www.yugdarpan.com/?p=7861 धनगढीः धनगढीको केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिकेको छ। शनिबार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो। महिलाका श्रीमान् मोतिरहमानले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको बताए। धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिरहमानले शनिबार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकिएको उनले

The post बच्चा जन्माउन गएकी महिलाको धनगढीको केजी हस्पिटलले पाठेघर झिकेपछि………. appeared first on युग दर्पण.

]]>
धनगढीः धनगढीको केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिकेको छ। शनिबार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो।

महिलाका श्रीमान् मोतिरहमानले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको बताए। धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिरहमानले शनिबार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकिएको उनले बताए। पाठेघर झिक्नुपर्ने भनेपछि आमाको ज्यान बचाउन सहमति दिएको मोतिरहमानले बताए।

बच्चा जन्मेको पाँच घण्टासम्म श्रीमतीको अबस्था नबताएकाले सुरुमा डाक्टरसँग विवाद भए पनि पछि पाठेघर झिक्न सहमति दिएको बताए। यो विषयमा अस्पतालका निर्देशक डाक्टर दिपक सिंहसँग कुरा गर्दा आमाको स्वास्थ्यमा सुधार भइसकेको बताए। शनिबार नै आइसियुमा राखिएका खातुनलाई सोमबार जनरल वार्डमा सारिएको र आमाको स्वास्थ्यमा कुनै समस्या नरहेको डाक्टर सिंहले बताए।

दिनेश खबरबाट साभार

The post बच्चा जन्माउन गएकी महिलाको धनगढीको केजी हस्पिटलले पाठेघर झिकेपछि………. appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7861/feed 0 7861
नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश अध्यक्ष मा भट्ट चयन https://www.yugdarpan.com/archives/7813 https://www.yugdarpan.com/archives/7813#respond Sun, 25 Jun 2023 16:39:17 +0000 http://www.yugdarpan.com/?p=7813 धनगढी , नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश को प्रथम कार्यसमिति अध्यक्ष मा नारायण दत्त भट्ट  चयन हुनुभएकाे छ । भट्टकाे नेतृत्वमा सात सदस्यीय प्रदेश कमिटी गठन गरिएकाे छ ।उपाध्यक्षमा दिपेश जाेशी ,सचिवमा महा अाेम राज जाेशी,काेषाध्यक्षमा माधव पृरसाद जनेशी र सदश्य हौमा शेखर बडु,जग माेहन लेखक र अन्जली राना चयन भएका छन २०२८ साल मा स्थापना भएको फार्मेशि पेशाकर्मि हरुको सबै भन्दा पुरानो संस्थाँ , छाता सङठ्न हाे

The post नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश अध्यक्ष मा भट्ट चयन appeared first on युग दर्पण.

]]>
धनगढी , नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश को प्रथम कार्यसमिति अध्यक्ष मा नारायण दत्त भट्ट  चयन हुनुभएकाे छ । भट्टकाे नेतृत्वमा सात सदस्यीय प्रदेश कमिटी गठन गरिएकाे छ ।उपाध्यक्षमा दिपेश जाेशी ,सचिवमा महा अाेम राज जाेशी,काेषाध्यक्षमा माधव पृरसाद जनेशी र सदश्य हौमा शेखर बडु,जग माेहन लेखक र अन्जली राना चयन भएका छन

२०२८ साल मा स्थापना भएको फार्मेशि पेशाकर्मि हरुको सबै भन्दा पुरानो संस्थाँ , छाता सङठ्न हाे ।

 

The post नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश अध्यक्ष मा भट्ट चयन appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7813/feed 0 7813
हातेमालो मानव सेवा समूहले रक्तदान कार्यक्रम गर्दै https://www.yugdarpan.com/archives/7727 https://www.yugdarpan.com/archives/7727#respond Fri, 20 Jan 2023 03:45:21 +0000 http://www.yugdarpan.com/?p=7727 काठमाडौँ – समाजसेवामा अविछिन्न सक्रिय युवाहरूको समूह हातेमालो मानव सेवा समूहले रक्तदान कार्यक्रम गर्ने भएको छ। कार्यक्रम गोंगबुस्थित ‍‍‍‍बीजी मलमा बिहान ११ देखि ४ बजेसम्म सञ्चालन हुने समूहका सचिव राजेन्द्र धामीले जानकारी दिए।  समूहले शिक्षा, स्वास्थ्य तथा सरसफाइ लगायत जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

The post हातेमालो मानव सेवा समूहले रक्तदान कार्यक्रम गर्दै appeared first on युग दर्पण.

]]>
काठमाडौँ – समाजसेवामा अविछिन्न सक्रिय युवाहरूको समूह हातेमालो मानव सेवा समूहले रक्तदान कार्यक्रम गर्ने भएको छ।

कार्यक्रम गोंगबुस्थित ‍‍‍‍बीजी मलमा बिहान ११ देखि ४ बजेसम्म सञ्चालन हुने समूहका सचिव राजेन्द्र धामीले जानकारी दिए। 

समूहले शिक्षा, स्वास्थ्य तथा सरसफाइ लगायत जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

The post हातेमालो मानव सेवा समूहले रक्तदान कार्यक्रम गर्दै appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7727/feed 0 7727
टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साइनस काे सल्यक्रिया https://www.yugdarpan.com/archives/7516 https://www.yugdarpan.com/archives/7516#respond Fri, 21 Oct 2022 04:47:32 +0000 http://www.yugdarpan.com/?p=7516 धनगढी ,कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साईनस काे शल्यक्रिया भएको छ । जनरल सर्जन डा.नवीन चन्द्र भट्ट टीकापुर अस्पतालमा आउनुभएसँगै पहिलो पटक  पाइलोनाइड्ल साईनस काे लिम्बर्ग   फ्ल्याप बिधिबाट २४ बर्षक ा पूरूष काे शल्यक्रिया भएको हो ।   शल्यक्रिया पछि बिरामी ले अाफुले काठमाडौं का ठुला अस्पताल धाउदा समेत समयमै शल्यक्रिया हुन नसके का ले साेधपुछ गर्ने क्रममा वीर अस्पतालकै डा. नवीन चन्द्र भट्ट टिकापुर मा कार्यरत रहेकाे जानकारी पछी

The post टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साइनस काे सल्यक्रिया appeared first on युग दर्पण.

]]>
धनगढी ,कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साईनस काे शल्यक्रिया भएको छ ।

जनरल सर्जन डा.नवीन चन्द्र भट्ट टीकापुर अस्पतालमा आउनुभएसँगै पहिलो पटक  पाइलोनाइड्ल साईनस काे लिम्बर्ग   फ्ल्याप बिधिबाट २४ बर्षक ा पूरूष काे शल्यक्रिया भएको हो ।   शल्यक्रिया पछि बिरामी ले अाफुले काठमाडौं का ठुला अस्पताल धाउदा समेत समयमै शल्यक्रिया हुन नसके का ले साेधपुछ गर्ने क्रममा वीर अस्पतालकै डा. नवीन चन्द्र भट्ट टिकापुर मा कार्यरत रहेकाे जानकारी पछी सिधै टिकापुर अस्पताल पुगेकाे र छाेटाे समयमै शल्यक्रिया गर्न पाएकाे ले खुसि ब्यक्त गर्नु भयाे ।                                                    टिकाटपुरमै  पाइलोनाइड्ल साईनस काे शल्यक्रिया हुन थालेपश्चात्  उक्त  समस्या भाेगिरहेका बिरामीले   नेपालगंज, काठमाडौँ र छिमेकी देश भारत जानुपर्ने बाध्यता हटेको छ ।

पाइलोनाइड्ल साईनस काे  अप्रेसन  लिम्बर्ग  फ्ल्याप वधि  बाट गरिएकाे    जनरल सर्जन डा.भट्टले बताउनुभयो ।

टीकापुर अस्पतालबाट अब हाइड्रोशील, हर्नीया, सिष्ट पलाएको, पत्थरी, पाइल्स, फिसटुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत तथा पानी भरिएको लगायतका समस्याको पनि शल्यक्रिया हुने भएको छ ।

The post टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साइनस काे सल्यक्रिया appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7516/feed 0 7516
बैंक र हस्पिटलको साझेदारीमा छुट सहितको उपचार सम्झौता  https://www.yugdarpan.com/archives/7454 https://www.yugdarpan.com/archives/7454#respond Wed, 14 Sep 2022 08:52:58 +0000 http://www.yugdarpan.com/?p=7454 धनगढी ।कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सिद्धार्थ बैंक लिमिटेड र सुदुरपश्चिमाञ्चल सामुदायिक हस्पिटल अत्तरिया बिच दुई पक्षिय सम्झौता भएको छ । सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुलाई आफ्नो सेवामा छुट दिने भएको छ । अस्पतालले ओपिडिमा १०प्रतिशत,बेड चार्जमा १० प्रतिशत, औषधीमा ५ प्रतिशत, ल्याब जाचमा १० प्रतिशत, उपरेशनमा १० प्रतिशत, इसिजि र भिडियो एक्सरेमा १० प्रतिशत छुट गरिएको छ,साथै ७० बर्ष माथिकालाई ओपिडि निशुल्क साथै छुटको ब्यवस्था गरिएको छ । उक्त

The post बैंक र हस्पिटलको साझेदारीमा छुट सहितको उपचार सम्झौता  appeared first on युग दर्पण.

]]>
धनगढी ।कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सिद्धार्थ बैंक लिमिटेड र सुदुरपश्चिमाञ्चल सामुदायिक हस्पिटल अत्तरिया बिच दुई पक्षिय सम्झौता भएको छ । सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुलाई आफ्नो सेवामा छुट दिने भएको छ । अस्पतालले ओपिडिमा १०प्रतिशत,बेड चार्जमा १० प्रतिशत, औषधीमा ५ प्रतिशत, ल्याब जाचमा १० प्रतिशत, उपरेशनमा १० प्रतिशत, इसिजि र भिडियो एक्सरेमा १० प्रतिशत छुट गरिएको छ,साथै ७० बर्ष माथिकालाई ओपिडि निशुल्क साथै छुटको ब्यवस्था गरिएको छ ।
उक्त सम्झौता अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक डा.राजेश खड्का र बैंकको तर्फबाट प्रबन्धक दिलिप पंगालीले हस्ताक्षर गरेका छन् । यस अस्पतालले बिगत ८ बर्षदेखि स्वास्थ्य सेवा दिदै आइरहेको छ ।

The post बैंक र हस्पिटलको साझेदारीमा छुट सहितको उपचार सम्झौता  appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7454/feed 0 7454
कानको निशुल्क सल्यक्रिया सम्पन् https://www.yugdarpan.com/archives/7389 https://www.yugdarpan.com/archives/7389#respond Sat, 20 Aug 2022 11:23:30 +0000 http://www.yugdarpan.com/?p=7389 धनगढी । इम्प्याक्ट नेपालको निसुल्क सल्यक्रिया सम्पन्न भएको छ।इम्प्याक्ट नेपालको आयोजना तथा सिबिएम नेपालको आर्थिक सहयोगमा संयुक्त आयोजनामा निसुल्क स्वास्थ्य कान सिबिर सम्पन्न भएको हो । निशुल्क कान सल्यक्रिया श्रावण ३१ गते देखि भाद्र ४ गते सम्म संचालन भएको इम्प्याक्ट नेपाल कान उपचार केन्द्र प्रमुख राम बोगटीले बताउएका छन उक्त सिबिरमा ७५ जनाले निशुल्क सेवा लिएको बताएका छन । बिगत साढे ४ बर्स देखि सन्चलनमा रहेको सुदुरपस्चिम प्रदेशको एक मात्र

The post कानको निशुल्क सल्यक्रिया सम्पन् appeared first on युग दर्पण.

]]>
धनगढी । इम्प्याक्ट नेपालको निसुल्क सल्यक्रिया सम्पन्न भएको छ।इम्प्याक्ट नेपालको आयोजना तथा सिबिएम नेपालको आर्थिक सहयोगमा संयुक्त आयोजनामा निसुल्क स्वास्थ्य कान सिबिर सम्पन्न भएको हो । निशुल्क कान सल्यक्रिया श्रावण ३१ गते देखि भाद्र ४ गते सम्म संचालन भएको इम्प्याक्ट नेपाल कान उपचार केन्द्र प्रमुख राम बोगटीले बताउएका छन उक्त सिबिरमा ७५ जनाले निशुल्क सेवा लिएको बताएका छन । बिगत साढे ४ बर्स देखि सन्चलनमा रहेको सुदुरपस्चिम प्रदेशको एक मात्र कान उपचार केन्द्र हो इम्प्याक्ट नेपालले हालसम्म ३६७ जना जतिको निसुल्क सल्यक्रिया गरिसकेको प्रमुख बोगटीले बताएका छन ।यस्तो निशुल्क स्वास्थ्य शिबिरले निम्न आयस्रोत, गरीब, अपाङ्ग,जेष्ठ नागरिक,असाहायका लागि राहत हुनु रहेको छ। यस संस्थाले बहिरोपना रोकथाम तथा अपङ्गता रोकथामका लागि सुदुरपस्चिम प्रदेशमा काम गर्दै आइ रहेको छ। निशुल्क सिबिरमा काठमाडौं टिचिङ हस्पिट्लका बरिस्ठ नाक,कान,घाँटी रोग बिसेसज्ञ डा हिमपाली दत्त, डा सुस्मा भट्चन साथै इम्प्यक्ट नेपाल गोदावरी अत्तरियाका स्वास्थ्य कर्मीको सयुक्त प्रयासमा सल्यक्रिया सम्पन्न भएको हो ।यो सल्यक्रिया हामीले निशुल्क रुपमा र सहज तरिकाले सेवा पाएकोमा खुसी लागेको सल्यक्रिया गरेका सेवाग्राही नरेश नेपालीले बताएका छन ।

The post कानको निशुल्क सल्यक्रिया सम्पन् appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7389/feed 0 7389
सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई महानगरपालिकाकाे२४ घण्टे अल्टिमेटम https://www.yugdarpan.com/archives/7350 https://www.yugdarpan.com/archives/7350#respond Tue, 09 Aug 2022 08:38:22 +0000 http://www.yugdarpan.com/?p=7350 काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिएका छन् । काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलले सरकारसँग भाडामा लिएको जग्गामा अनधिकृत रूपमा संरचना बनाएको भन्दै महानगरले भत्काउन अल्टिमेटम दिएको हो । काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफल रहेको जग्गा नर्भिक हस्पिटलले वार्षिक २७ हजार रुपियाँ भाडा तिर्ने गरी भूमिसुधार तथा व्यवस्था विभागका एकजना कर्मचारीसँग सम्झौता गरेर लिएको

The post सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई महानगरपालिकाकाे२४ घण्टे अल्टिमेटम appeared first on युग दर्पण.

]]>
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।

काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलले सरकारसँग भाडामा लिएको जग्गामा अनधिकृत रूपमा संरचना बनाएको भन्दै महानगरले भत्काउन अल्टिमेटम दिएको हो ।

काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफल रहेको जग्गा नर्भिक हस्पिटलले वार्षिक २७ हजार रुपियाँ भाडा तिर्ने गरी भूमिसुधार तथा व्यवस्था विभागका एकजना कर्मचारीसँग सम्झौता गरेर लिएको थियो ।

सरकारी जग्गा भाडामा दिने निर्णय मन्त्रिपरिषदबाट हुन्छ । नर्भिक हस्पिटलले चलखेल गरेर कौडीको भाउमा वार्षिक २७ हजार मात्र तिर्ने गरेर साढे १ रोपनी सरकारी जमीनमा भौतिक संरचना बनाएर चलाउँदै आएको छ ।

संरचना नबनाउने सर्तमा जग्गा भाडामा लिए पनि नर्भिकले संरचना बनाएपछि हटाउन महानगरले अल्टिमेटम दिएको छ ।
नर्भिकले अहिले सो जग्गामा संरचना बनाई अक्सिजन सिलिन्डरहरू राखेको छ ।

तोकिएको समयसीमाभित्र संरचना नहटाए नियमानुसार कारबाही गर्ने महानगरले जनाएको छ ।

चौधरी ग्रुपका मालिक विनोद चौधरीका भाइ बसन्त चौधरीले नर्भिक हस्पिटल चलाउँदै आएका छन् । यो हस्पिटल निकै महँगो छ ।

शक्ति र पैसाको दुरुपयोग गरेर बसन्त चौधरीले सरकारी जमीन कौडीको भाउमा भाडामा लिएर नर्भिक हस्पिटल चलाउँदै आएका छन् ।

The post सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई महानगरपालिकाकाे२४ घण्टे अल्टिमेटम appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7350/feed 0 7350