समाज/अपराध Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/समाज-अपराध www.yugdarpan.com Mon, 11 Mar 2024 10:38:20 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png समाज/अपराध Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/समाज-अपराध 32 32 178717794 दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गयो https://www.yugdarpan.com/archives/7980 https://www.yugdarpan.com/archives/7980#respond Mon, 11 Mar 2024 10:37:59 +0000 https://www.yugdarpan.com/?p=7980   दार्चुला ,दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका ३० वर्षिय सोहन चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार आज विहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते भएका थिए । भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा

The post दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गयो appeared first on युग दर्पण.

]]>
  दार्चुला ,दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका ३० वर्षिय सोहन चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार आज विहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते भएका थिए ।

भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एव प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो । कर्तव्य पालनाको सिलसिलामा प्रहरी जवान चौधरीको ज्यान गएको प्रवक्ता प्रहरी निरीक्षक सिंहले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका– १ का उमेशसिंह कुँवर प्रहरीको मुद्दा फाँटमा सोधपुछको क्रममा भाग्न खोजेका हुन्।  हतकडी सहित भागेको तथा ज्यान गुमाएका प्रहरी जावन चौधरीले उनलाई समात्न खोज्दा लडेर टाउकोमा गम्भिर चोट लागेको थियो । ज्यान गुमाएका प्रहरी जवान चौधरीको घर कैलालीको कैलारी गाउँपालिका रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फाली महाकालीमा पौडी खेलेर भारततिर पुगेका उमेश कुवरलाई भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

हिरासतमा रहेका कुवर यस अघि माघ ७ गते दुई जना प्रहरीमाथि समेत चक्कु प्रहार गरी फरार रहेका थिए । कुँवरलाई प्रहरीले यहि फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।  कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो । घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्ना माथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएको थियो । पक्राउ परेका कुँवरविरुद्ध प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो।

 

The post दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गयो appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7980/feed 0 7980
बालकुमारीमा हत्या गरिएका विरेन्द्र शाहका आफन्तद्वारा प्रदर्शन https://www.yugdarpan.com/archives/7930 https://www.yugdarpan.com/archives/7930#respond Mon, 01 Jan 2024 06:00:14 +0000 https://www.yugdarpan.com/?p=7930 धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र  दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको घटनालाई लिएर आफन्तहरुले अछाम, सुर्खेत र धनगढीमा प्रदर्शन गरेका छन । धनगढीमा उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ समेत गरेका छन भने अछाममा नाराबाजी गर्दै प्रदर्शन गरेका छन । यसअघि रावतको प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले मृतक युवाहरूलाई

The post बालकुमारीमा हत्या गरिएका विरेन्द्र शाहका आफन्तद्वारा प्रदर्शन appeared first on युग दर्पण.

]]>
धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र  दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको घटनालाई लिएर आफन्तहरुले अछाम, सुर्खेत र धनगढीमा प्रदर्शन गरेका छन । धनगढीमा उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ समेत गरेका छन भने अछाममा नाराबाजी गर्दै प्रदर्शन गरेका छन ।

यसअघि रावतको प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीले गोली हान्न आदेश दिने ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहलाई बर्खास्त गर्न समेत माग गरेका छन ।  वैदेशिक रोजगार विभागअन्तर्गतको इपीएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो । मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपीएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य युवाहरू भड्किए पछि तनाव सुरु भएको थियो ।

The post बालकुमारीमा हत्या गरिएका विरेन्द्र शाहका आफन्तद्वारा प्रदर्शन appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7930/feed 0 7930
बैंकिङ कसुरमा फरार रहेका ज्ञान बहादुर चाैधरी पक्राउ https://www.yugdarpan.com/archives/7845 https://www.yugdarpan.com/archives/7845#respond Mon, 11 Sep 2023 11:07:24 +0000 https://www.yugdarpan.com/?p=7845 धनगढी :  बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ महितुवा टोल बस्ने ३६ वर्षीय ज्ञान बहादुर चौधरी पक्राउ परेका हुन् । ६ लाखको चेक बाउन्स गरी फरार रहेका बैंकिङ कसुर सम्बन्धी मुद्दाका प्रतिवादी चौधरीलाई हिजो घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ

The post बैंकिङ कसुरमा फरार रहेका ज्ञान बहादुर चाैधरी पक्राउ appeared first on युग दर्पण.

]]>
धनगढी :  बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ महितुवा टोल बस्ने ३६ वर्षीय ज्ञान बहादुर चौधरी पक्राउ परेका हुन् ।

६ लाखको चेक बाउन्स गरी फरार रहेका बैंकिङ कसुर सम्बन्धी मुद्दाका प्रतिवादी चौधरीलाई हिजो घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ

The post बैंकिङ कसुरमा फरार रहेका ज्ञान बहादुर चाैधरी पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7845/feed 0 7845
क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप https://www.yugdarpan.com/archives/7842 https://www.yugdarpan.com/archives/7842#respond Mon, 11 Sep 2023 02:35:01 +0000 https://www.yugdarpan.com/?p=7842 नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ । आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो । तर महिला सेलले पीडित पक्षको रित नपुगेको भनि फर्काइ दिएको छ । आज पीडितले पुन रित पुर्याएर निवेदन दिने बताइएको छ । यदी रित पुगेर निवेदन आएमा क्रिकेटर शेखमाथि

The post क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप appeared first on युग दर्पण.

]]>
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ ।

आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो ।

तर महिला सेलले पीडित पक्षको रित नपुगेको भनि फर्काइ दिएको छ । आज पीडितले पुन रित पुर्याएर निवेदन दिने बताइएको छ । यदी रित पुगेर निवेदन आएमा क्रिकेटर शेखमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ । यसअघि क्रिकेटर सन्दिपमाथि पनि एक नावालिकाले बलात्कार आरोप लगाएकी थिइन् । सन्दिपविरुद्धको मुद्धामा अझै अनुसन्धान जारी छ ।

The post क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7842/feed 0 7842
घुस मागेकाे आरोप लागेका कैलालीको गोदावरीका कृषि अधिकृतले दिए राजिनामा https://www.yugdarpan.com/archives/7829 https://www.yugdarpan.com/archives/7829#respond Thu, 17 Aug 2023 08:21:30 +0000 http://www.yugdarpan.com/?p=7829 धनगढी ,सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन्। नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले ३ दिने स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएको प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए। नगरपालिकामा विभिन्न कृषक समूहहरुलाई दिएको अनुदानबाट भट्टले कमिशन माग्ने गरेको आरोप लगाईएको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय

The post घुस मागेकाे आरोप लागेका कैलालीको गोदावरीका कृषि अधिकृतले दिए राजिनामा appeared first on युग दर्पण.

]]>
धनगढी ,सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन्।

नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले ३ दिने स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएको प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए।

नगरपालिकामा विभिन्न कृषक समूहहरुलाई दिएको अनुदानबाट भट्टले कमिशन माग्ने गरेको आरोप लगाईएको छ ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले कृषि अधिकृत भट्टको गत साउन २२ गते लागु हुने गरी राजिनामा स्वीकृत भएको युगदर्पण लाई बताए ।

The post घुस मागेकाे आरोप लागेका कैलालीको गोदावरीका कृषि अधिकृतले दिए राजिनामा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7829/feed 0 7829
ठकुरीकी छोरी हुँ,दलीतले छोएको खान्न भनेकी छैन, बदनाम गर्न खोजियोः उपप्रमुख चन्द https://www.yugdarpan.com/archives/7803 https://www.yugdarpan.com/archives/7803#respond Thu, 15 Jun 2023 11:51:12 +0000 http://www.yugdarpan.com/?p=7803 बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशीला चन्दले आफुले जातीय विभेद गर्ने किसिमले  अभिव्यक्ति नदिएको  बताएकी छिन् । आज एक विज्ञप्ती  जारी गरेर  उनले म  ठकुरीकी छोरी हुँ दलीतले छोएको खान्न भन्ने  खालको अभिव्यक्ति आफुले नदिएको बताएकी हुन् । जेठ २१ गते  अयोजित कार्यक्रममा मैले  कुनै  खालको जातीय भेदभाव गर्ने किसिमले अभिव्यक्ति नदिएको  प्रष्ट पारेकी छिन् । सार्वजनिक पदधारण गरेकी म जिम्मेवार उपप्रमुख भएको नाताले यस्तो प्रकृतिको अभिव्यक्तिको परिकल्पना समेत गर्न

The post ठकुरीकी छोरी हुँ,दलीतले छोएको खान्न भनेकी छैन, बदनाम गर्न खोजियोः उपप्रमुख चन्द appeared first on युग दर्पण.

]]>
बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशीला चन्दले आफुले जातीय विभेद गर्ने किसिमले  अभिव्यक्ति नदिएको  बताएकी छिन् । आज एक विज्ञप्ती  जारी गरेर  उनले म  ठकुरीकी छोरी हुँ दलीतले छोएको खान्न भन्ने  खालको अभिव्यक्ति आफुले नदिएको बताएकी हुन् ।

जेठ २१ गते  अयोजित कार्यक्रममा मैले  कुनै  खालको जातीय भेदभाव गर्ने किसिमले अभिव्यक्ति नदिएको  प्रष्ट पारेकी छिन् । सार्वजनिक पदधारण गरेकी म जिम्मेवार उपप्रमुख भएको नाताले यस्तो प्रकृतिको अभिव्यक्तिको परिकल्पना समेत गर्न सक्दिन उनले विज्ञप्ती मार्फत भनेकी छिन् ।

कार्यक्रममा सहभागी भएको १० दिन पछाडी सुनियोजित रुपले मेरो सार्वजनिक छबि माथि आँच आउने किसिमले झुटा समाचार सम्प्रेषण गरेर  जनतालाई  भ्रमित पार्न खोजेको  उपप्रमुख चन्दको  भनाई छ । मेले  गर्दै नगरेका कुराको  समचार बनाउन लगाएर,बनाएर बदनाम गर्न  खोजिएको उनले  बताइन् ।

कसैको सवतन्त्रलाई  कसैले अपहरण गर्न  नसक्ने  भन्दै  उनले आफुले उक्त प्रकृतिको  अभिव्यक्ति दिएको ठहरीए कानून बमोजिम कारबाही  भोग्न तयार रहेको समेत  विज्ञप्तीमा उल्लेख गरेकी छिन्  ।

उपप्रमुख चन्दले जातीय  विभेद गर्ने  खालको कुरा गरेको भन्दै अहिले आलोचना भैरहेकोछ  दलीत अधिकारकर्मीहरुले जातीय विभेद भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई  ज्ञापन पत्र समेत बुभाएका छन् ।

The post ठकुरीकी छोरी हुँ,दलीतले छोएको खान्न भनेकी छैन, बदनाम गर्न खोजियोः उपप्रमुख चन्द appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7803/feed 0 7803
विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत https://www.yugdarpan.com/archives/7714 https://www.yugdarpan.com/archives/7714#respond Sun, 15 Jan 2023 12:04:15 +0000 http://www.yugdarpan.com/?p=7714 पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी

The post विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत appeared first on युग दर्पण.

]]>
पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।

दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् ।यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।

The post विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7714/feed 0 7714
अत्तरियाका ब्यापारी हरुले निकाले गोलि कान्डको बिरोधमा र्याली https://www.yugdarpan.com/archives/7663 https://www.yugdarpan.com/archives/7663#respond Tue, 20 Dec 2022 08:23:16 +0000 http://www.yugdarpan.com/?p=7663 अत्तरिया,अत्तरियाका   ब्यापारी हरुले  ३ गतेभएको गोलि कान्डको बिरोधमा र्याली निकालेका छन । ३ गते बेलुका ५:४५ बजेको समयमा अत्तरियामा सुनको ब्यवसाय गर्दै आउनु भएका व्यापारी लाई आज्ञात समुहले गोलि प्रहार गरिएको थियो ।    २ जना मोटर साइकलमा आएका आज्ञात समुहले घोडाघोडी सुनचाँदी पसलका संचालक ३१ बर्शिय बिकाश सुनारलाइ गोलि प्रहार गरि फरार भएका थिए । आजको उक्त र्यालीमा शान्ति सुरक्षा कायम गर, ब्यापारी लाई सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा

The post अत्तरियाका ब्यापारी हरुले निकाले गोलि कान्डको बिरोधमा र्याली appeared first on युग दर्पण.

]]>
अत्तरिया,अत्तरियाका   ब्यापारी हरुले  ३ गतेभएको गोलि कान्डको बिरोधमा र्याली निकालेका छन ।
३ गते बेलुका ५:४५ बजेको समयमा अत्तरियामा सुनको ब्यवसाय गर्दै आउनु भएका व्यापारी लाई आज्ञात समुहले गोलि प्रहार गरिएको थियो ।    २ जना मोटर साइकलमा आएका आज्ञात समुहले घोडाघोडी सुनचाँदी पसलका संचालक ३१ बर्शिय बिकाश सुनारलाइ गोलि प्रहार गरि फरार भएका थिए । आजको उक्त र्यालीमा शान्ति सुरक्षा कायम गर, ब्यापारी लाई सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा लगाउदै अत्तरियाको पुर्ब राजमार्गमा र्याली निकालेका हुन ।

The post अत्तरियाका ब्यापारी हरुले निकाले गोलि कान्डको बिरोधमा र्याली appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7663/feed 0 7663
रविविरुद्ध सर्वोच्चमा रिट दायर, सांसद पद खारेजीको माग https://www.yugdarpan.com/archives/7631 https://www.yugdarpan.com/archives/7631#respond Wed, 14 Dec 2022 14:50:51 +0000 http://www.yugdarpan.com/?p=7631 काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको हो।सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार युवराज सफलले रिट दर्ता गराएका हुन्। रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको छ।दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्। मंसिर ४ गतेको

The post रविविरुद्ध सर्वोच्चमा रिट दायर, सांसद पद खारेजीको माग appeared first on युग दर्पण.

]]>
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको हो।सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार युवराज सफलले रिट दर्ता गराएका हुन्। रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको छ।दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्। मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभातर्फ निर्वाचित भएका थिए।

The post रविविरुद्ध सर्वोच्चमा रिट दायर, सांसद पद खारेजीको माग appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7631/feed 0 7631
दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ https://www.yugdarpan.com/archives/7579 https://www.yugdarpan.com/archives/7579#respond Sun, 20 Nov 2022 10:56:17 +0000 http://www.yugdarpan.com/?p=7579 दार्चुला ।  दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् ।लेकम गाउँपालिका-१ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

The post दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ appeared first on युग दर्पण.

]]>
दार्चुला ।  दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् ।लेकम गाउँपालिका-१ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

The post दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7579/feed 0 7579