समाचार

ओखलढुङ्गामा प्रहरीलाई टिकटक चलाउन बन्देज

ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्यिूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य

कक्षा १२ को उत्तरपुस्तिकाको टिकटक

कक्षा १२ को उत्तरपुस्तिकाको भन्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भिडियो भाइरल भएको छ । कक्षा १२ को परीक्षासँग सम्बन्धित ३/४ वटा भिडियो सामाजिक सञ्जालहरुमा देखिएका छन् । जसमध्ये एउटामा राष्ट्रिय परीक्षा बोर्ड लेखिएको उत्तरपुस्तिका पल्टाइरहेको देखिन्छ । विद्यार्थीलाई मोबाइल राख्न नपाउने र उत्तरपुस्तिका परीक्षा हलबाहिर लैजान नपाउने व्यवस्था हुँदा पनि भिडियो कसरी बन्यो भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानबिन गर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । ‘अब कहाँ र कसले

साढे पाँच सय वर्ष पुरानो लास, तर बढिरहेको छ कपाल र नङ

छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको चिसो मरुभूमिमा समुद्र सतहभन्दा १ हजार ४९९ मिटर उचाइमा अवस्थित छ । भारत र चीनको सीमामा रहेको सो गाउँ आफ्नो प्राकृतिक सुन्दरताका लागि चर्चित छ । अझ सो गाउँमा रहेको साढे ५ सय वर्ष पुरानो शव हेर्नका लागि संसारभरका मानिसहरु आउने गरेका छन् । स्पिति घाटीको प्राचीन ताबो गुम्बाभन्दा करीब

पर्समा सधैँ बोकेर हिड्नुहोस् यी मध्ये कुनै एक चीज, हटेर जान्छ पैसाको कमी

वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जुन तपाईले सधै पर्समा राख्नुभयो भने पैसाको कमी हटेर जान्छ। पैसा हातमा नटिक्ने धेरैको समस्या हुन्छ। यस्ता केही चिज छन्, जुन चिस पर्समा राख्दा पैसाको समस्या हटेर जान्छ। लक्ष्मी माताको फोटोः वास्तुशास्त्र अनुसार पर्समा धनकी देवी लक्ष्मीको फोटो राख्दा पर्स कहिलै खाली हुदैन्। चामलको पोकाः बास्तुशास्त्र अनुसार चामल शुक्र ग्रहसँग रिलेटेड अन्न हो। त्यसैले भगवान् लक्ष्मीलाई चढाएको सानो एक पोका चामल सधै आफ्नो पर्समा

जनप्रतिनिधि र कर्मचारीको सात दिनको तलब विपद कोषमा जम्मा गरिने

दार्चुला । दार्चुला को दुहुँ गाउँपालिकाले दुहुँ बाढिपीडित पुर्नस्थापनाको लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकको सात दिन बराबरको तलब विपद् कोषमा जम्मा गर्ने भएको छ । दुहुँ गाउँ कार्यपालिका बैठकले भदौ १३गते आएको बाढिपहिरो पीडितको पुर्नस्थापनाको लागि रकम जम्मा गर्ने निर्णय गरेको हो । दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले पालिकामा रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरुको सात दिन बराबरको तलब दुहुँ गाउँपालिकाले खोलेको विपद् कोषमा राख्ने निर्णय भएको गाउँपालिका

गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : लेखराज भट्ट

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । धनगढीमा आज बुधवार आयोजित छलफल कार्यक्रममा उहाँले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले गेटा मेडिकल कलेज सञ्चालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै कलेज सञ्चालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताउनुभयो । उहाँले चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको

यति राति किन बन्दुक पड्कियो दरबारमा ?

साँझ कसैलाई भोक थिएन । दिनभर आगो खाइएको थियो, आगै पिइएको थियो । बडासाहेब अझै उस्तै आहत भइरहेका थिए । कतिखेर, कतिखेर त्यही आहतकुण्डमा क्रोधाग्नि दन्काइरहेका थिए । धनहजुरीको कोठाभित्र, धनहजुरीकै पलङको छेउमा आफ्नो शिर राखेर भुईंमा बसेका थिए उनी । गजेन्द्रबाबु, उनकी श्रीमती, तेजेन्द्रबाबु र मालिक पनि छेउछाउमा थकित भएर बसिरहेका थिए । म ढोकाबाहिर उभिएको थिएँ । छड्के आँखाले भित्र हेरिरहेको थिएँ । बडासाहेब कतिबेला धनहजुरीलाई सम्झेर ’मेरी

बैतडीमा पुल भत्किँदा विद्यालय गइरहेका २ बालक घाइते

बैतडीमा पुल भत्किँदा २ बालक घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका–८ मा खोला तर्दै पुल भत्किँएपछि २ बालक घाइते भएका हुन्। घाइते हुनेमा महेश्वर आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षीय असोक पन्त र कक्षा ५ मा अध्ययनरत ११ वर्षीय दिनेश ऐर रहेका छन्। कुक्कौ खोलामा हालेको पुल भत्किँएपछि उनीहरु घाइते भएका विद्यालयका प्रधानाध्यापक जय सिंह भाटले जानकारी दिएका छन्। घाइते दिनेशको हातमा चोट लागेको र अशोकको टाउकोमा चोट

देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले  एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् । देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् ।  विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मंगलबारको सरुवामा २९ जना सहसचिवहरुलाई प्रदेशमा सरुवा गरिएको छ भने एकजना सहसचिवलाई फाजिल अर्थात् जगेडामा राखिएको छ । कसलाई कुन प्रदेशमा खटाइयो

नेप्से परिसूचक ७१ अंकले बढ्याे, ९४४ कराेडकाे काराेबार

साताकाे पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हाे । परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरूको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४३ प्रतिशतले बढेकाे छ । काराेबार रकम ९ अर्ब ४४