सु. प. सामुदायिक अस्पतालले गर्याे विशेषज्ञ सेवा संचालन
खेम भट्ट ,अत्तरिया ।सुदुरपस्चिमान्चल सामुदायिक अस्पतालको बिसेसज्ञ सेवा प्रदान गर्दै अाईरहेकाे । गोदावरी नगरपलिका वार्ड नम्बर १ बनखेत अत्तरिया स्थित बिगत ८ बर्ष देखि संचालनमा रहेको सामुदायिक अस्पताल बिसेसज्ञ डाक्टर सेवा सहित संचालन हुन लागेको हो ।थप सेवा र सुबिधाका साथ स्थानीयको सस्तो र सहि रुपमा उपचार हुनु आफ्नो उदेश्य रहेको अस्पतालका संचालक समितिका अध्यक्ष आनन्द प्रसाद भट्टले बताएका छन । प्रयाप्त स्वास्थ्य सामाग्री हुदा पनि जनशक्ति अभावका स्थानीयले स्वास्थ्य