सशस्त्र प्रहरीको राशन प्रकरण, पत्रकार र मिडियाको भूमिका
शंकर सिंह धामी ,दार्चुला दार्चुलास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई जन्मकैदको मुद्दा चलाइएको विषय अहिले चर्चामा छ ।गणभित्रको आन्तरिक तर तथ्यगत जानकारी पत्रकारमार्फत सञ्चारमाध्यममा पुर्याएकै कारण साहु कारवाहीमा परेका छन् । सशस्त्र प्रहरीले उनलाई निलम्बन गरेको छ, थुनामा राखेको छ र सशस्त्र प्रहरी ऐन