जीवन बीमा कम्पनीहरुको मार्केट ग्रोथः टप वानमा सुर्या लाइफ
काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सुर्या लाइफ इस्योरेन्स कम्पनीको कारोबारमा निकै सुधार आएको देखिएको छ । यस कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब १६ करोड रुपैयाँ प्रिमियम ९बीमा शुल्क० संकलन गरेको छ । पुस महिनामा मात्रै कम्पनीले ५५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै,यस अवधीमा कम्पनीको कारोबार बिस्तार तीव्र रुपमा भएको देखिन्छ । चालू आर्थिक वर्षको पस मसान्तसम्ममा सूर्या लाइफको मार्केट ग्रोथ ३१४ प्रतिशतले बिस्तार भएको