सुदूरपश्चिम प्रदेश

NIPS Life सुदुरपश्चिमले गर्याे तदर्थ समिति गठन

धनगढी , NIPS Life सुदुरपश्चिमले तदर्थ समिति गठन गरेकाे छ। सुदुरपश्चिम भरिका सम्पुर्ण जिवनबिमा कम्पनीका प्रदेश प्रमुख र क्षेत्रिय प्रमुख हरूकाे उपस्थितिमा निप्स लाईफ सुप गठन गरिएकाे हाे अध्यक्ष मा एसियन लाईफका गणेश बहादुर साउद उपाध्यक्षमा शन नेपाल लाईफका लक्ष्मी कान्त जैशी महासचिबमा IME लाईफका सुमन तिमिल्सिना सचिवमा मा नेशनललाईफका नवीन किसाेर भट्ट कोषाध्यक्ष मा सिटिजन लाईफका गंगाराम जोशी सदस्य मा नेपाल लाईफका दिपक भट्ट, LIC Nepal का ललित ऐर

अाेम कृष्ण अस्पताल ले गर्याे कलेजाे बिग्रेको बिमारी ( CLD)मा हर्नियाकाे सफल सल्यक्रिया

टिकापुर, टिकापुरकाे अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरूकाे  Complicated Hernia  काे सफल सल्यक्रिया सम्पन्न गरेका छन। जानकी गाउपालिका- १ का ५१ बर्षका पुरूष बुधराम चाैधरीकाे  Irreducible Inguinal Hernia  with CLD (कलेजाे बिग्रिसकेकाे ) राेग बाट ग्रसित भएर अस्पताल भर्ना भएका थिए एक दमै क्रिटिकल अबस्थामा अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरू डा. नवीन चन्द्र भट्ट जनरल सर्जन,डा.सुवास थापा एनेस्थेसियोलोजिस्ट   र फिजिसियन डा.चित्र गिरी र डा. प्रसान्त भट्टराई काे टिमले

छाेराकाे पास्निमा सूर्यज्याेति लाईफकाे बिमा  पाेलिसि उपहार

धनगढी ,  पछिल्लाे समय बिमाकाे जनचेतना बढे संगै अाफ्नाे र परिवारकाे बिमा गराउने बिमितकाे संख्यामा बड्दै गईरहेकाे छ।   गाेदावरि नगरपालिका १ बस्ने राम चाैधरी र रमिता चाैधरी ले अाफ्नाे छाेरा अरबिन  चाैधरीकाे  पास्निकाे शुभअवसरमा सुर्यज्याेति   लाईफ ईन्स्याेरेन्सकाे  पाच लाख बिमाङ्क काे   सूर्ज्याेति नाैलाे बाल जीवन बिमा गराउनु भएकाे हाे । अत्तरिया शाखा प्रमुख नरेश भट्ट ले पास्निमा सरिक भई  बिमालेख हस्तान्तरण गरेका थिए साथै छाेरा काे उज्वल भिबिश्यका लागि बिमा

दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गयो

  दार्चुला ,दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका ३० वर्षिय सोहन चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार आज विहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते भएका थिए । भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा

महाकाली नगरपालिका र नगरप्रमुखविरुद्ध नगरबासिले गरे  मुद्धा दायर

काडमाडौं– दार्चुलाको महाकाली नगरपालिका र नगर प्रमुखविरुद्ध अदालतमा मुद्धा दायर भएको छ । महाकाली नगरपालिका–५ का स्थानीयहरुले जिल्ला अदालत दार्चुलामा मुद्धा दायर गरेका हुन् । स्थानीयहरुलाई जानकारी नदिएर महाकाली नगरपालिकाले आफ्नो मनोमानी ढङ्गले स्थानीयहरुका घर जग्गामा असर पर्नेगरी महाकाली नदीबाट बालुवा, गिट्टी उत्खनन् गर्न टेन्डर खोलेको भन्दै महाकाली नगरपालिका–५ का स्थानीयहरुले महाकाली नगरपालिका र नगरप्रमुख नरसिंह चैसिरविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता गराएको स्थानीय भोजराज बडूले जानकारी दिए । राजनैतिक आग्रहपुर्वाग्रह र

मुस्कान डेन्टलले नेपाल इन्भेष्टमेण्ट मेघा बैंकका कर्मचारी तथा सेवाग्राहीलाई छुटसहितको सेवा उपलब्ध गराउने

धनगढी । कैलालीको धनगढीमा अत्याधुनिक सेवा सहित सञ्चालनमा आएको दन्त अस्पताल मुस्कान डेन्टल होमले नेपाल इन्भेष्टमेण्ट मेघा बैंकका कर्मचारी तथा सेवाग्राहीलाई छुटसहितको सेवा प्रदान गर्ने भएको छ धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको होमले बैंकका कर्मचारी तथा सेवाग्राहीलाई २० प्रतिशत छटसहित सेवा प्रदान गर्ने भएको हो । मंगलबार डेन्टल अस्पताल र बैंकबिच सहमति भएको हो ।

सहि साेचाै सहि राेजाै भन्ने नाराका साथ सूर्यज्याेति लाईफले बजारमा ल्यायाे सहि Plane बिमा याेजना

धनगढी ,सहि साेचाै सहि राेजाै भन्ने नाराका साथ सूर्यज्याेति लाईफ ईन्स्याेरेन्सले   सहि Plane बिमा याेजना बजारमा ल्याएकाे छ। नेपालकाे जिबनबिमा कम्पनी हरूमा ऐतिहासिक सफल मर्जर पश्चात् बनेकाे सूर्यज्याेति लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेडले अाज   सुदुरपश्चिम प्रदेशकाे धनगढीमा नेपालकाे जिबनबिमा ईतिहासमै पहिलाे पटक न्यूनबिमा शुल्कमा ठुलाे बिमाङ्क काे लाभ लिन सक्ने बिमा याेजना सहि Plane याेजनाकाे शुभारम्भ कार्यक्रम सम्पन्न भएकाे छ । सूर्यज्याेति लाईफ का सिनियर डेपुटी सिईयाे श्री पवन कुमार खड्काकाे

टीकापुर अस्पताल ले गर्याे पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रिया

टिकापुर, कैलालीको टिकापुर अस्पतालमा  पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रियासम्पन्न भएकाे छ । टिकापुर ५ कि ३५ बर्षकि रमिता चाैधरीकाे दुरबिन विधि द्वारा पित्त थैलीकाे पत्थरी को शल्यक्रिया जर्नल सर्जन डा.नविन चन्द्र भट्ट, एनेस्थेसियोलोजिष्ट डा.अनु शर्मा र सम्पूर्ण OT   टिमले  सफलता पुर्वक सम्पन्न गरेका छन। डा. भट्ट टिकापुर अाए पछि विभिन्न प्रकार का सर्जरी हरू टिकापुरमै भई रहेका ले धनगढी नेपालगन्ज जानू पर्ने बाध्यता हटेकाे

बझाङ मा  ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प, जयपृथ्वी  राजमार्ग अबरुद्ध

धनगढी । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिए ।स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण

शैल्यशिखरका पूर्वमेयर र उनको टिमले फिर्ता गरेन लाखौँ मूल्य बराबरको सरकारी समान

दार्चुला । शैल्यशिखर नगरपालिकाका पूर्वमेयर अमरसिंह धामी र उनको टिममा काम गरेका उपमेयर, वडाध्यक्ष तथा कर्मचारीले अझैसम्म पनि सरकारी समान फिर्ता नगरेको भेटिएको छ। मेयर धामीले मात्रै ६ लाख भन्दा बढीको सरकारी समान फिर्ता नगरेको भेटिएको हो। मेयर पदबाट मुक्त भइसकेको लामो समयसम्म पनि उनले प्रयोग गरेका लाखौँ मूल्य बराबरका सोफासेट २ वटा, बेड ४ वटा, टिभी २ वटा, टि टेबल ३ वटा, फिल्टर २ वटा, मोबाइल सेट ४ वटा,