हिमालयन रि काण्डमा तीन अर्बबढि घुस ! पूर्व प्रम ओलीका सारथीहरु संलग्न
काठमाडौं । हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिने सेटिङमा तीन अर्बभन्दा बढि घुस लेनदेन भएको हिजो प्रकाशित आर्थिक दैनिकले छापेको छ । हिजो र आज प्रकाशित समाचारमा हिमालयन रि काण्डमा पूर्व प्रम ओलीको किचने क्याबिनेटका व्यक्तिहरुको संलग्नता दावी गरिएको छ । हिमालयन रिलाई पुनर्बीमाको लाइसेन्स दिँदा शेयर माफियाहरुले तीन अर्बभन्दा बढि रकम घुस रकम संकलन गरी निवर्तमान अर्थमन्त्री विष्णु पौडेल, निवर्तमान अर्थसचिव शिशिर ढुंगाना, तत्कालिन प्रम ओलीका आर्थिक सल्लाहका मोतिलाल दुगड,