एनआईसी बैंकका विरुद्ध राष्ट्र बैंकमा उजुरीका चाङ
धरान : एउटै शहरमा धेरै शाखा खोलेर आफूलाई अरुभन्दा निकै अव्वल देखाउने एनआइसि एसिया वैंकको वास्तविक धन्धा भने अर्कै भएको वास्तविकता वाहिरीएको छ । नेपाल राष्ट्र बैंकबाट इजातज प्राप्त गरेको क बर्गको वाणिज्य स्तरको बैंक हो एनआइसि एशिया । पछिल्लो समय आक्रामक बन्दै गरेको एउटा बैंकको भित्रि कथा अपत्यारीलो र विश्वासै गर्न नसकिने देखिएको छ । एनआईसी एशिया बैंक जसले ग्राहकको खाताबाट पैसै निकाल्ने, मिटर व्याजमा पैसा लगाउने तथा ग्राहकको