जीवन बीमकको दबाबपछि फ्युचर बोनशको लागी २ वर्षको अवधि थप्दै बीमा समिति
काठमाडौं । जीवन बीमा कम्पनीहरुको फ्युचर बोनशको व्यवस्थाको लागी दिइएको समयसीमामा बीमा समितिले परिमार्जन गर्ने भएको छ । पाँच वर्षभित्र फ्युचर बोनशको लागी शत प्रतिशत व्यवस्थापन गर्नुपर्ने प्रावधानलाई लचिलो बनाउँदै बीमा समितिले थप दुई वर्षको समयसीमा थप्ने तयारी थालेको सम्बद श्रोतले जानकारी दिएको छ । अब जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ देखि ७ वर्षभित्रको अवधिमा शत प्रतिशत फ्युचर बोनशको व्यवस्थापन गरिसक्नुपर्ने भएको छ । यसअघि आर्थिक वर्ष २०७६/७७ देखि