स्वास्थ्य

कोरोनाबाट सैनिक जवानको मृत्यु

बझाङ । कोरोना संक्रमणबाट बझाङको छबिसपाथिभेरा – १ घर भएका सैनिक जवान विकास रावलको मृत्यु भएको छ ।रावलमा कोरोना भाइरस संक्रमण देखिएपछि असोज ६ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्युु भएको मृतकका आफन्त दिनेश रावलले बताए । उनमा उच्च ज्वोरो आउने, वान्ता हुने, बेहोस हुने र काप्ने जस्ता लक्षण देखिएको छ । ६ असोजमा एक्कासी बेहोस भएपछि मृतक रावललाई छाउनीस्थित वीरेन्द्र अस्पतालमा

प्रशिक्षार्थी बोकेको विमान दु’र्घटना, २२ जनाको मृ’त्यु

काठमाडौं । युक्रेनमा प्रशिक्षार्थी विद्यार्थी सवार विमान दु’र्घटना हुँदा ठु’लो मानिविय क्ष’ति भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा सै’न्य विमान दु’र्घटना हुँदा २२ जनाको मृ’त्यु भएको छ । युक्रेनको पूर्वी शहर खार्किभमा भएको विमान दु’र्घटनामा परि ज्या’न गु’माउनेहरूमा अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन्

पहिरामा बेपत्ता पाँचै जनाको शव भेटियो

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ। गए राति थप दुई जनाको शव भेटिएको हो। शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए। घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए। शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको

चीनमा यसैवर्ष कोरोनाको खोप उत्पादन हुने

काठमाडौं । कोरोना महामारीले विश्वमा त्रास फैलिएका बेला चीनले खुशीको खबर दिएको छ । कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीहरूले शुक्रबार गरेका छन् । विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार ओटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ । विश्वभरका वैज्ञानिकहरूले घातक सङ्क्रमण विरोधी अभियानलाई

एसिड आ’क्रमणविरुद्ध अध्यादेश ल्याइने

काठमाडौं । सरकारले एसिड आ’क्रमणवि’रुद्धको कानुनका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ए’सिड आ’क्रमणविरुद्ध अध्यादेश ल्याउने निर्णय गरेको हो। भदौ २५ गते ए’सिड आ’क्रमणमा परेका पी’डितहरू सहभागी एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आ’क्रमणका दो’षीलाई का’रबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। यसअघि सरकारले एसिड आ’क्रमणमा परी घा’इते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने निर्णय गरेको थियो। यस्तै

पीसीआरको पीडा

काठमाडौँ । पीसीआर परीक्षणका लागि ‘टोकन’ लिन अघिल्लो दिन बुधबार बेलुकी नै गएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा सुतेकाहरु बिहीबार बिहान ३स्३० बजे मस्त निद्रामा एउटै ब्ल्याङकेटभित्र ५ जनासम्म भेटिए । सामाजिक दूरी र सुरक्षा मापदण्डबिना कोही सुतेका र कोही ननिदाई बसेका सयौं व्यक्ति लाइनमा थिए । अस्पातलले सीमित परीक्षण गर्ने हुनाले सर्वसाधारण अघिल्लै दिनदेखि लाइनमा बस्न बाध्य छन् । एक दिनमा २ सय ८० जनालाई मात्र

यस्तो अवस्थामा पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले बताए । त्यस्तै मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ । मन्त्रालयका तथ्यांकअनुसार हाल

अशुभ मानिन्छ : यी ६ चीज घरभित्र प्रवेश गर्न नदिनुहोस्

काठमाडौँ । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ। यहाँ हामी यस्तो चीज बताउँन गइरहकेका छौ कि जसको आगमनले वा जुन चीज तपाईको घरमा हुँदा तपाईलाई नोक्सान पार्न सक्छ । १) परेवाको प्वाँख घरमा कहिल्यै पनि परेवाको प्वाँख हुनुहुँदैन । वास्त शास्त्रको अनुसार यसले अशुभ संकेत गर्दछ । जसको

हरेक बिहानै पत्नीले यी कार्य गर्दा चम्किन्छ पतिको भाग्य

काठमाडौँ । हिन्दू शास्त्रमा पत्नीलाई पतिको आधा भाग मानिएको छ । पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्रभाव परेको हुन्छ । त्यसैले भनिन्छ कि विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ तर, सबैको हकमा यस्तै हुनुपर्छ भन्ने छैन । कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुनसक्छ । यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन