समाचार

एक वर्षमा ७ जनाको लियो सेती नदीले

सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको सो नदीले बर्सेनि यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ । यसै क्रममा

बीमा समितिले धनगढी उप महानगरपालिकामा गर्यो जनचेतनामुलक कार्यक्रम

काठमाडौं । बीमा समितिले धनगढी उप महा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । धनगढी उप महा नगरपालिकाका सरोकारवालाहरु सँग बीमा सबन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल ले नेपालको बिमा प्रणली को बारेमा प्रकास पार्नु भएको थियो । उप निर्देशक बिरोध भट्र्ट ले बिमा को दाबिभुक्तानि का बारेमा बिमा गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनु भएको थियो ।

सुदूरपश्चिमा एमालेका दुईमन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिनु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उहाँहरुले मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउनु भएको हो । पदबाट राजीनामा दिनुहुँदै एमाले संसदीय दलका नेतासमेत रहनु भएका शाहले लोकतन्त्र बलियो बनाउनका लागि पार्टी रोज्दै पदबाट राजीनामा दिएको प्रतिक्रिया दिनुभयो । दल विभाजनपछि दुवै जना नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मै रहनु भएको छ । सो पार्टी परित्याग गरेर

बीमा समितिले टिकापुर नगरपालिकामा गर्यो जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम

काठमाडौं । बीमा समितिले टिकापुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । टिकापुर नगरपालिकाका सरोकारवालाहरु सँग बीमा सबन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको समितिका उप निर्देशक विरोध भट्टले जानकारी दिए । कार्यक्रममा समितिका उप निर्देशक भट्ट सहित सहायक निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । त्यस्तै नगरपालिका मेयर, उपमेयर, जन प्रतिनिधिहरु, शिक्षक, स्थानीय तहमा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालय प्रमुखहरु, किसान, उद्योगी, व्यापारी लगायतको

अस्ट्रेलियाबासी नेपालीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

स्वर्णीम युग फाउन्डेसनले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपहार प्रदान गरेको छ । काठमाडौँको जयवागेश्वरीस्थित बाल सारथी एकेडेमीका ८० जना विद्यार्थीहरुलाई उक्त फाउन्डेसनले  शैक्षिक सामाग्रीहरु प्रदान गरेको हो । सोमबार विहान एकेडेमीकै प्रांगणमा स्वर्णीम युगका पदाधिकारीहरुको उपस्थितिमा एक कार्यक्रमकाबीच प्रत्येक विद्यार्थीहरुलाई एक थान ब्याग, ५ थान कापी, एक प्याकेट पेन्सिल, टिफिन बक्स, वाटर बोटल, १० थान मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुबाट प्राप्त आर्थिक सहयोगले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।  स्वर्णीम युग

शैल्यशिखर नगरपालिका :वडा सचिव गौरा हेर्न गए पछि सेवाग्राही अलपत्र

दार्चुला, जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय दिउसो २ बजे नै बन्द गरेर वडा सचिव गौरा हेर्न गएपछि सेवा ग्राही अलपत्र परेका छन् । वडा कार्यालयमा सेवा लिन गएका सेवाग्राहीका अनुसार वडा सचिव राम सिह बोहरा महेन्द्रनगर घर बिदामा गएको र अफीसको चाबी एक जना स्थानिय मार्फत भेटेरीनरी जेटिए गिता भट्ट लाइ दिन पठाएको जानकारीमा आएको छ । यसमा वडासचिवल आफुले बिदा बस्दा सम्बन्धीत कर्मचारीलाइ अफीसको चाबी

दीक्षान्त प्रकाशनद्वारा विद्यालयलाई डेढ लाख बढी मूल्य बराबरका पुस्तक वितरण

काठमाडौँ – दीक्षान्त पुस्तक प्रकाशन कीर्तिपुरले धादिङस्थित एउटा विद्यालयलाई डेढलाख भन्दा बढी मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ । १४ औँ पुस्तकालय दिवसको अवसरमा प्रकाशनले धादिङ धुनीवेशी ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको हो । विद्यालयलाई एक कार्यक्रमका बीच दीक्षान्त पुस्तक प्रकाशनका व्यवस्थापक महेश शर्मा र नम्रता अर्यात शर्माले पुस्तकहरू हस्तान्तरण गरेका हुन् । ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालय विकास र विस्तार’ भन्ने मूलनाराका साथ मनाइरहेको १४ औँ

सुदूरपश्चिम प्रदेश युवा परिषद सदस्यमा दार्चुलाका धामी नियुक्त

सुदूरपश्चिम प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । मंगलबार विभिन्न पदमा पदपुर्ती गरिएसँगै प्रदेश युवा परिषद्ले पुर्णता पाएको हो । यसअघि सुदूरपश्चिम मन्त्री परिषद्ले कार्यकारी उपाध्यक्ष युवराज कुँवरलाई नियुक्त गरेको भए पनि सदस्यहरुको पदपुर्ती नहुदाँ परिषद्ले पुर्णता पाउन सकेको थिएन । मंगलबार दार्चुलाबाट हिरासिंह धामी सहित विभिन्न जिल्लाबाट सदस्यहरु नियुक्त भएसंगै समितिले पुर्णता पाएको हो ।समावेशीता र भुगोलका आधारमा रहेर रिक्त सदस्यहरु पदपुर्ती गर्नु पर्ने भएकाले केही बिलम्ब भएको सामाजिक

बैबाहिक बर्षगाँठ  मा जीवनसाथीलाई जीवन बीमा पोलिसी उपहार

दार्चुला । जीवन बीमा आम जनताको दैनिकीसँग जोडिने क्रम जारी छ । अमूल्य जीवनमा बचत र दुर्घटनावश हुने मृत्युमा आर्थिक रक्षावरणलाई आम जनताले खुशीसँग साट्ने अभ्यास बढ्दै जाँदा जीवन बीमाको पहुँच गाउँका दुर दराजदेखि सम्पन्नशालीहरुको घरमा प्रवेश गर्न थालेको छ । यसैक्रममा दार्चुलाका एक दम्पत्तिले बैवाहिक दिवसको अवसरमा दश लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएर भविष्य अझै सुनिश्चित गरेका छन् । लेकम गाउँपालीका ५ स्थाइ घर भइ हाल नेपालगञ्ज

सूर्यालाईफ ईन्स्योरेन्स द्वारा एकै दिन दुई वटा मृत्यु बिमा  दाबि भुक्तानी

सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले एकै दिन दुइओटा मृत्यु बिमा  दाबि भुक्तानी गरेको छ । गौरीगंगा नगरपालीका २ चौमाला का बिमित स्वर्गीय सफल गिरीको क्यानसरका कारण मृत्युभएको थियो उहाको चार बर्ष अगाडी रु एक लाख बराबरको साबधिक बिमा गराउनु भएको थियो उहाकी आमा गेणु देबि गिरीराइ रु १४४,,०६२ बराबरको चेक एक कार्यक्रमका बिच धनगढी शाखा प्रमुख नरेश भट्टले हस्तान्तण गर्नुभएको छ । साथै आजौ दशरथचन्द नगरपालीका २ बैतडी बिमित