सूर्या र ज्योति लाईफले पनि गरे एमओयू, सीईओमा प्रकाशविक्रम खत्री
काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई मर्जर गराउने निती लिएसंगै बजारमा भएका कम्पनीहरुले एक अर्काविच तिब्र मर्जरको कुरा अघि बढाएका छन् । १ महिनाअघि युनियन, प्राइम र गुराँस लाइफको मर्जरमा एमओयू गरेसंगै सूर्या र ज्योति लाईफले पनि मर्जरमा जान आइतबार एमओयू गरेका छन् । विशाल ग्रुपको मुख्य लगानी रहेको यी दुई कम्पनीविच २ सातादेखी जारी मर्जरको कुराले सार्थकता पाएको छ । बीमा समितिले बीमा कम्पनीलाई हाल भएको भन्दा साँढे २ गुणा