नक्कली फाइल खडा गरी डेढ करोड लगानी गरेपछी नबजिवन सहकारी धनगढीमा लफडा
कैलाली। धनगढीको नवजीवनका १० जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ। कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरिएपछि धनगढी शाखामा कार्यरत १० जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो नक्कली फाइल बनाएर डेढ करोड ऋण प्रवाह गरेको भेटिएको कुरा बाहिरिएपछि सहकारीले सहकारीका उपाध्यक्ष चेतराज ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।सोही छानबिनपछि उनीहरुलाई दोस्रो पटक २४ घण्टे स्पष्टीकरण