सत्यतथ्य नबुझी भ्यालीलाई बदनाम गर्न खोजेकाे भन्दै सञ्चालककाे आपत्ति
काठमाडाैँ – कीर्तिपुरस्थित भ्याली इण्टरनेसनल कन्सल्टेन्सीले कोरिया पठाउने नाममा विद्यार्थी ठगी गरेको भन्ने आरोपको खण्डन गरेको छ। भ्यालीले एक विज्ञप्ति प्रकाशित गर्दै, केही व्यक्ति र सञ्चारमाध्यमहरूले वास्तविकता नबुझी संस्थाको छवि धमिल्याउने नियतका साथ संस्थाको बदनाम गराउन खोजेको बताएकाे हाे । केही समययता केही केही संचार माध्यममा भ्यालीले कोरिया पठाउने नाममा विद्यार्थीबाट लाखौँ रकम उठाएर फिर्ता नदिएको भन्दै अफवाह फैलाइएको कन्सल्टेन्सीको गुनासो छ । कन्सल्टेन्सीका कोरिया विभाग निर्देशम धिरेन राईले दोस्रो लकडाउन अघि कोरियाको सियोलस्थित