जन्मदिनको उपलक्ष्यमा श्रीमानलाई हिमालयन लाईफकाे बिमा पाेलिसी उपहार
धनगढी ,जन्मदिनको उपलक्ष्यमा हिमालयन लाईफ ईन्स्याेरेन्स धनगढी शाखाका MDRT अभिकर्ता मिना देउवाले अाफ्ना श्रीमान ईन्द्र देउवा लाई ३० लाखकाे साबधिक जिबन बिमा पाेलिसी उपहार दिएकी छन । जन्मदिनको उपलक्ष्यमा महङ्गा चिज बस्तु दिनु भन्दा बिमा पाेलीसी उपहार दिदा जाेखिम न्यूनीकरण का साथै बचत गर्ने बानिकाे समेत बिकास हुने र यसले गर्दा बिमा बजार मा सकारात्मक संदेश दिने कुराकाे जानकारी शाखा प्रमुख नरेश बहादुर सिहँ ले दिनु भएकाे छ ।